सपन्याह 1:14
सपन्याह 1:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभुको महादिन नजिकै छ, र त्यो चाँड़ै आउँदैछ। ध्यानसित सुन। परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्यहाँ योद्धाको चिच्च्याई ठूलो हुनेछ।
शेयर गर्नुहोस्
सपन्याह 1 पढ्नुहोस्सपन्याह 1:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको महान् दिन नजिकै छ— त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ। याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ; त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।
शेयर गर्नुहोस्
सपन्याह 1 पढ्नुहोस्