सपन्याह 2:11
सपन्याह 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँले देशका सबै देवताहरूलाई नष्ट पार्नुहुनेछ, तब तिनीहरूका निम्ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्येकले आफ्नै भूमिमा।
शेयर गर्नुहोस्
सपन्याह 2 पढ्नुहोस्सपन्याह 2:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्ट गर्नुहुन्छ। उहाँलाई टाढाका राष्ट्रहरूले आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।
शेयर गर्नुहोस्
सपन्याह 2 पढ्नुहोस्