सपन्याह 2:3
सपन्याह 2:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ।
शेयर गर्नुहोस्
सपन्याह 2 पढ्नुहोस्सपन्याह 2:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ, तिमीहरूले याहवेहको खोजी गर। धार्मिकता र नम्रताको खोजी गर; सायद याहवेहको क्रोधको दिनमा तिमीहरूले शरण पाउनेछौ।
शेयर गर्नुहोस्
सपन्याह 2 पढ्नुहोस्