लुकाको सुसमाचार अध्याय ९-१९

सम्बन्धित शास्त्र

तेस्रो भागले लूकाको सुसमाचारको केन्द्रीय भागको अध्ययन गर्दछ। येशूले यरुशलेमको लामो यात्राको समयमा गरिबहरूका लागि सुसमाचार भन्ने विवादास्पद कुरा निरन्तर घोषणा गर्नुहुन्छ, जसले गर्दा इस्राएलका धर्मगुरुहरूसँग बेमेल बढाउँदछ । यसै समस्याले प्रख्यात दृष्टान्त हराएको छोराको कथा भन्ने वातावरण निर्माण गर्दछ। https://bibleproject.com/Nepali/