1
यूहन्ना 20:21-22
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्नुभयो, “पवित्र आत्मा लेओ।
Vergelijk
Ontdek यूहन्ना 20:21-22
2
यूहन्ना 20:29
त्यसपछि येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्वास गर्नेहरू धन्यका हुन्।”
Ontdek यूहन्ना 20:29
3
यूहन्ना 20:27-28
त्यसपछि थोमालाई उहाँले भन्नुभयो, “तिम्रा औँलाहरू यहाँ राख, र मेरा हातहरू हेर; अनि तिम्रा हात मेरा कोखामा राख। अब उसो अविश्वासी नहोऊ, तर विश्वासी होऊ।” थोमाले उहाँलाई भने, “हे मेरा प्रभु, हे मेरा परमेश्वर!”
Ontdek यूहन्ना 20:27-28
Thuisscherm
Bijbel
Leesplannen
Video's