1
उत्पत्ति 15:6
सरल नेपाली पवित्र बाइबल
अब्रामले परमप्रभुमाथि आफ्नो भरोसा राखे। त्यसकारण परमप्रभु उनीसित प्रसन्न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो।
Krahaso
Eksploroni उत्पत्ति 15:6
2
उत्पत्ति 15:1
त्यसपछि अब्रामले एउटा दर्शन पाए र परमप्रभुले यसो भन्नुभएको सुने, “अब्राम, नडरा, म तँलाई खतरादेखि जोगाउनेछु र ठूलो इनाम दिनेछु।”
Eksploroni उत्पत्ति 15:1
3
उत्पत्ति 15:5
परमप्रभुले उनलाई बाहिर लगेर भन्नुभयो, “आकाशमा हेर् र ताराहरू गन्ने चेष्टा गर्, तेरा सन्तान तारा जतिकै हुनेछन्।”
Eksploroni उत्पत्ति 15:5
4
उत्पत्ति 15:4
परमप्रभुले यसो भन्नुभएको उनले सुने, “यो कमारो एलीएजर तेरो धन-सम्पत्तिको हकवाला बन्नेछैन, तेरो छोरो तिनको हकदार हुनेछ।”
Eksploroni उत्पत्ति 15:4
5
उत्पत्ति 15:13
परमप्रभुले उनलाई भन्नुभयो, “तेरा सन्तानहरू अर्काको देशमा परदेशी हुनेछन्, त्यहाँ तिनीहरू कमारा बनाइनेछन् र चार सय वर्षसम्म तिनीहरूमाथि अत्याचार गरिनेछ।
Eksploroni उत्पत्ति 15:13
6
उत्पत्ति 15:2
तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्छ र? म पछिको हकदार दमस्कसको एलीएजर मात्र छ।
Eksploroni उत्पत्ति 15:2
7
उत्पत्ति 15:18
तब तुरुन्तै परमेश्वरले त्यहाँ अब्रामसँग एउटा करार बाँध्नुभयो। उहाँले भन्नुभयो, “म तेरो वंशलाई मिश्रका सिमानादेखि यूफ्रेटिस नदीसम्म रहेका
Eksploroni उत्पत्ति 15:18
8
उत्पत्ति 15:16
चार पुस्तापछि मात्र तेरा सन्तान यहाँ आउनेछन् किनभने एमोरीहरू अति दुष्ट भएर दण्डका योग्य नभइञ्जेल म तिनहरूलाई धपाउनेछैनँ।”
Eksploroni उत्पत्ति 15:16
Kreu
Bibla
Plane
Video