1
उत्पत्ति 17:1
सरल नेपाली पवित्र बाइबल
अब्राम उनान्सय वर्षको हुँदा परमप्रभुले उनलाई दर्शन दिएर भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो आज्ञा मान् र सधैँ जे ठीक छ, त्यो गर्।
Krahaso
Eksploroni उत्पत्ति 17:1
2
उत्पत्ति 17:5
अब उसो तेरो नाम अब्राम होइन तर ‘अब्राहाम’ हुनेछ किनभने म तँलाई धेरै जातिहरूका पुर्खा बनाउँदै छु।
Eksploroni उत्पत्ति 17:5
3
उत्पत्ति 17:7
“मैले तँसित, तेरा सन्तान र आउँदा वंशहरूसित गरेको यो करार सदाकालको लागि करार बनाइराख्नेछु। म तँ र तेरा सन्तानका परमेश्वर हुनेछु।
Eksploroni उत्पत्ति 17:7
4
उत्पत्ति 17:4
“म तँसँग यो करार बाँध्छु। म करार गर्दछु कि तँ धेरै-धेरै जातिहरूका पुर्खा हुनेछस्।
Eksploroni उत्पत्ति 17:4
5
उत्पत्ति 17:19
तर परमेश्वरले भन्नुभयो, “अँहँ, हुँदैन, तेरी स्वास्नी साराले एउटा छोरो जन्माउनेछे, त्यसको नाम तैँले इसहाक राख्नेछस्। म त्योसित र त्यसका सन्तानसित सदाकालको निम्ति आफ्नो करार राख्नेछु। यो करार सदासर्वदाको लागि हो।
Eksploroni उत्पत्ति 17:19
6
उत्पत्ति 17:8
म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्तानको हुनेछ र म तिनीहरूका परमेश्वर हुनेछु।”
Eksploroni उत्पत्ति 17:8
7
उत्पत्ति 17:17
अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्न सक्छ र? नब्बे वर्षकी साराले छोरा-छोरी जन्माउन सक्ली र?”
Eksploroni उत्पत्ति 17:17
8
उत्पत्ति 17:15
परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अबदेखि तैँले तेरी स्वास्नीलाई साराई भनी बोलाउनेछैनस्, अब उसको नाम ‘सारा’ हुनेछ।
Eksploroni उत्पत्ति 17:15
9
उत्पत्ति 17:11-12
अबउसो जन्मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्मेका पनि त्यसरी नै खतना गरिनुपर्नेछ। त्यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ।
Eksploroni उत्पत्ति 17:11-12
10
उत्पत्ति 17:21
तर साराले जन्माउने इसहाकसँग नै म मेरो करार पूरा गर्नेछु, त्यो बालक यस्तै बेलामा आउँदो साल जन्मनेछ।”
Eksploroni उत्पत्ति 17:21
11
उत्पत्ति 17:11-12-13
अबउसो जन्मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्मेका पनि त्यसरी नै खतना गरिनुपर्नेछ। त्यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ। प्रत्येकको खतना हुनुपर्छ र मैले तिमीहरूसँग बाँधेको करार सदाकालको निम्ति हो भनी जनाउने यो एउटा शरीरको चिनो हुनेछ।
Eksploroni उत्पत्ति 17:11-12-13
Kreu
Bibla
Plane
Video