1
लूका 19:10
नेपाली समकालीन संस्करण
किनकि मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएका हो।”
Krahaso
Eksploroni लूका 19:10
2
लूका 19:38
“प्रभुको नाउँमा जो राजा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा।”
Eksploroni लूका 19:38
3
लूका 19:9
येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यी मानिस पनि अब्राहामकै एक छोरा हुन्।
Eksploroni लूका 19:9
4
लूका 19:5-6
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल आऊ। आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” अनि तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
Eksploroni लूका 19:5-6
5
लूका 19:8
तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीं नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; अनि यदि मैले कसैलाई कुनै कुरामा ठगेको भए, म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
Eksploroni लूका 19:8
6
लूका 19:39-40
भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!” उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने डुङ्गाहरू कराएर उठ्नेछन्।”
Eksploroni लूका 19:39-40
Kreu
Bibla
Plane
Video