Logoja YouVersion
Ikona e kërkimit

यूहन्‍ना 1:10-11

यूहन्‍ना 1:10-11 NCV

उहाँ संसारमा हुनुहुन्थ्यो, अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।