लूका 14:34-35
लूका 14:34-35 NCV
“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? त्यो न त माटोको निम्ति, न मलको निम्ति कामलाग्दो हुन्छ, त्यो त बाहिर फालिन्छ। “जसका सुन्ने कानहरू छन्, त्यसले सुनोस्।”