लूका 14:34-35
लूका 14:34-35 सरल नेपाली
“नुन असल चीज हो, तर नुनको स्वाद गयो भने त्यो फेरि केले नुनिलो पार्ने? त्यो त न जमिनलाई न मलको थुप्रोलाई काम लाग्छ। मानिसले त्यसलाई फ्याँकिदिन्छन्। जसको कान छ, त्यसले सुनोस्।”