लूका 19:5-6
लूका 19:5-6 सरल नेपाली
त्यस ठाउँमा आइपुगेपछि येशूले मास्तिर हेरेर जखायसलाई भन्नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्नुपरेको छ।” जखायसले खुसी हुँदै तुरुन्तै ओर्लेर येशूको स्वागत गरे।