1
मर्कुस 4:39-40
जुम्ली
अनि इसु ब्युँज्यार बतासकन हप्काया, अनि समुन्द्रका छालहरुकन भुन्या, “थामिजा!” अनि बतास थामियो र समुन्द्र छुपुक्क भयो। तब इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान यस्होरि भेइमान्दाछौ? तुमिहरुकन बिसास नाइ?”
Paghambingin
I-explore मर्कुस 4:39-40
2
मर्कुस 4:41
अनि तिनुहरुले जात्ति भेइमान्या र आपु आपु भुन्न लाग्या, “यिँ को हुन्? यिनुको हुकुम त बतास र समुन्द्रले पुनि मान्दा रैछुन्।”
I-explore मर्कुस 4:41
3
मर्कुस 4:38
तर इसु आपु नाउको पछ्ल्लो भागमै एक सिरानि हालेर ढुलिरया छिया। चेलाहरुले उनुकन यइथो भुन्दै ब्युँझाया, “गुरुज्यु, हामि डुबेर मर्नै लाग्यौं भुन्न्या क्या तुमिकन थाँ नाइ?”
I-explore मर्कुस 4:38
4
मर्कुस 4:24
इसुले तिनुहरुकन फेरि भुन्या, “तुमिहरु ज्या स्हुन्नाछौ, तेइमै ध्यान देउ। क्यानकि जो नापले तुमिहरु दिन्छौ तेइ नापमै तुमिहरुले पाउन्याछौ। र तुमिहरुकन झुन बडि दिइन्याछ।
I-explore मर्कुस 4:24
5
मर्कुस 4:26-27
इसुले भुन्या, “परमेसोरको राज्या यइथो हो जो एकजुन मान्ठले धत्तिमै बिउ छड्या जैथै हुन्छ। अनि तेइ मान्ठ ढुल्या पुनि, ब्युँज्या पुनि तेइ बिउले रातदिन डुँसा हाल्लोछ र बड्डोछ, तर कस्हरि बड्डोछ, तेइ आपैले थाँ पाउँदैन।
I-explore मर्कुस 4:26-27
6
मर्कुस 4:23
यति कोइ मान्ठको स्हुन्न्या कान छ भुन्या, तेइले स्हुनोस्।”
I-explore मर्कुस 4:23
Home
Biblia
Mga Gabay
Mga Palabas