1
मर्कुस 5:34
जुम्ली
अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
Paghambingin
I-explore मर्कुस 5:34
2
मर्कुस 5:25-26
अनि बार बस्र्ह देखि रगत बग्न्या एक मुदौरि स्हैनि पुनि ताँइ छि। तेइ मथ्थै बैद्याहरुति गइ तर भलो हुना स्हट्टा झुन दुख पाइ। आपुस्हात भया सारा धुन सुम्पति खर्च गरि र पुनि झुन नराम्मो हालतमै पुगेइछि।
I-explore मर्कुस 5:25-26
3
मर्कुस 5:29
अनि स्हाँट्टै तेइको रगत बग्न छोड्यो, र आम्नो हडको रोग भलो भया तेइले थाँ पाइ।
I-explore मर्कुस 5:29
4
मर्कुस 5:41
अनि इसुले छोट्टिको हात स्हमात्यार भुन्या, “तालिता कुमि” यइको अथ्थ हो, “याइ, छोट्टि मु भुन्दछु, तुमि उठ।”
I-explore मर्कुस 5:41
5
मर्कुस 5:35-36
इसुले बोल्लै गद्दा, सबाघरको सासक याइरसको घरबाट मान्ठहरु आयार भुन्या, “तुम्मि छोरि त मरिगै। अब गुरुज्युकन क्यान दुख दिन्छौ?” तर तिनुहरुले गर्या कुडाहरुकन ध्यान नदिइ इसुले सबाघरका सासककन भुन्या, “भेइ नमान, बिसास मात्तै गर।”
I-explore मर्कुस 5:35-36
6
मर्कुस 5:8-9
क्यानकि इसुले तेइकन पैलै भुन्याछिया, “याइ नराम्मो आत्मा तो तेइ मान्ठबाट निक्लि बाइजा।” तब इसुले तेइकन स्होद्या, “तेरो नाउँ क्या हो?” तेइले भुन्यो, “मेरो नाउँ त फौज हो, क्यानभुन्या हामि मथ्थै छौं।”
I-explore मर्कुस 5:8-9
Home
Biblia
Mga Gabay
Mga Palabas