उत्पत्ति 3:16

उत्पत्ति 3:16 ONCV

स्त्रीलाई उहाँले भन्‍नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्‍टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।”

उत्पत्ति 3:16 ile ilgili ücretsiz Okuma Planları ve Teşvik Yazıları