YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

यूहन्‍ना 8 的热门经文

1

यूहन्‍ना 8:12

सरल नेपाली पवित्र बाइबल

फेरि येशूले मानिसहरूलाई सिकाउँदै भन्‍नुभयो, “संसारको ज्योति मै हुँ। मेरो पछि लाग्‍नेले कहिल्‍यै पनि अँध्‍यारोमा हिँड्‍नुपर्नेछैन कारण उसले जीवन दिने उज्‍यालो पाउनेछ।”

对照

探索 यूहन्‍ना 8:12

2

यूहन्‍ना 8:32

सरल नेपाली पवित्र बाइबल

अनि तिमीहरूले सत्‍य चिन्‍नेछौ सत्‍यले तिमीहरूलाई छुट्‍कारा दिनेछ।”

对照

探索 यूहन्‍ना 8:32

3

यूहन्‍ना 8:31

सरल नेपाली पवित्र बाइबल

येशूले उहाँमाथि विश्‍वास गर्ने यहूदी अगुवाहरूलाई भन्‍नुभयो, “मेरो शिक्षालाई मानिरह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ

对照

探索 यूहन्‍ना 8:31

4

यूहन्‍ना 8:36

सरल नेपाली पवित्र बाइबल

त्‍यसै गरी परमेश्‍वरको पुत्रले तिमीहरूलाई छुट्‍कारा दियौ भने तिमीहरूले साँच्‍चै छुट्‍कारा पाउनेछौ।

对照

探索 यूहन्‍ना 8:36

5

यूहन्‍ना 8:7

सरल नेपाली पवित्र बाइबल

तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्‍यसैले येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “जसले कहिल्‍यै पाप गरेको छैन, त्‍यसले नै सबैभन्दा पहिले यो स्‍त्रीलाई ढुङ्गाले हानोस्।”

对照

探索 यूहन्‍ना 8:7

6

यूहन्‍ना 8:34

सरल नेपाली पवित्र बाइबल

येशूले भन्‍नुभयो “साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, पाप गर्नेचाहिँ पापको कमारा हो।

对照

探索 यूहन्‍ना 8:34

7

यूहन्‍ना 8:10-11

सरल नेपाली पवित्र बाइबल

येशूले त्‍यसलाई हेरेर भन्‍नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्‍ड दिएनन्?” त्‍यस स्‍त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्‍नुभयो, “तब म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”]

对照

探索 यूहन्‍ना 8:10-11

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频