1
मर्कुस 11:24
डोटेलि
तबइलाइ मु तमलाइ भुन्नउ, तमुले प्रार्थनामि ज्यासुक्कइ मागन्छउ त्यो पायाछउ भन्या बिस्वास अर, रे त्यो तमरो हुन्याछ।
አወዳድር
{{ጥቅስ}} ያስሱ
2
मर्कुस 11:23
साँच्चि मु तमुलाइ भुन्नउ, कसइले आफना मनमि थोक्काइ लइ सङ्का नअरि आफुले भन्या कुरा पुरा हुन्छ भनि बिस्वास अरिबर यइ पाहाडलाइ उखेलिबर तु समुन्दरनु जा भुन्यो भन्या त्यो होइजान्या छ।
3
मर्कुस 11:25
जबइ तमु प्रार्थना अद्द खडा हुन्छउ, तबइ कसइका बिरुद्दमि तमरो केइ छ भन्या छिमा अर, ताकि स्वर्गमि हुन्या पिताले लइ तमरा पाप छिमा अद्दाछन्।
4
मर्कुस 11:22
पइ इसुले तिनुलाइ भुन्यो, “परमेस्वरमि बिस्वास अर।
5
मर्कुस 11:17
तइपाछा उनुले मान्सलाइ सिछ्या दिनइ भुन्न लाग्या, “क्या धर्म-सास्त्तरमि यसो लेखिया आथिन्, ‘मेरो घर सप्पइ जातिकि निउति प्रार्थनाको घर हुन्या छ?’ तर तमुले त यइलाइ डाँकुको अड्डा बनाया छउ।”
6
मर्कुस 11:9
इसुका अगाडि पछाडि लाग्द्या मान्सले यसो भुन्न लाग्या, “परमेस्वरको प्रसम्सा! प्रभुका नाउँमि आउन्या धन्य हुन्!
7
मर्कुस 11:10
आब हामरा पुर्खा दाउद राजाको राज्य आउन्ना छ! उनरोइ राज्यको जइजइकार हउ! सप्पइ भन्ना मल्तिर स्वर्गमि बास अद्या परमेस्वरको जय हउ!”
ቤት
መጽሐፍ ቅዱስ
እቅዶች
ቪዲዮዎች