1
१ कोरिन्थी 14:33
नेपाली नयाँ संशोधित संस्करण
किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार
Compare
Explore १ कोरिन्थी 14:33
2
१ कोरिन्थी 14:1
प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्नका निम्ति।
Explore १ कोरिन्थी 14:1
3
१ कोरिन्थी 14:3
तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।
Explore १ कोरिन्थी 14:3
4
१ कोरिन्थी 14:4
अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ।
Explore १ कोरिन्थी 14:4
5
१ कोरिन्थी 14:12
यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर।
Explore १ कोरिन्थी 14:12
Home
Bible
Plans
Videos