1
१ कोरिन्थी 15:58
नेपाली नयाँ संशोधित संस्करण
यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
Compare
Explore १ कोरिन्थी 15:58
2
१ कोरिन्थी 15:57
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
Explore १ कोरिन्थी 15:57
3
१ कोरिन्थी 15:33
भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।
Explore १ कोरिन्थी 15:33
4
१ कोरिन्थी 15:10
तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो।
Explore १ कोरिन्थी 15:10
5
१ कोरिन्थी 15:55-56
“ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?” मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो।
Explore १ कोरिन्थी 15:55-56
6
१ कोरिन्थी 15:51-52
हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
Explore १ कोरिन्थी 15:51-52
7
१ कोरिन्थी 15:21-22
किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्।
Explore १ कोरिन्थी 15:21-22
8
१ कोरिन्थी 15:53
किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।
Explore १ कोरिन्थी 15:53
9
१ कोरिन्थी 15:25-26
किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो।
Explore १ कोरिन्थी 15:25-26
Home
Bible
Plans
Videos