1
मत्ती 14:30-31
नेपाली नयाँ संशोधित संस्करण
तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्।” तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?”
Compare
Explore मत्ती 14:30-31
2
मत्ती 14:30
तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्।”
Explore मत्ती 14:30
3
मत्ती 14:27
तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ।”
Explore मत्ती 14:27
4
मत्ती 14:28-29
पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्।” उहाँले भन्नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे।
Explore मत्ती 14:28-29
5
मत्ती 14:33
डुङ्गामा हुनेहरूले उहाँलाई दण्डवत् गरे, र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
Explore मत्ती 14:33
6
मत्ती 14:16-17
तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिनीहरूलाई जानु आवश्यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।” तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्।”
Explore मत्ती 14:16-17
7
मत्ती 14:18-19
तब उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।” उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।
Explore मत्ती 14:18-19
8
मत्ती 14:20
ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए।
Explore मत्ती 14:20
Home
Bible
Plans
Videos