1
रोमीहरूलाई पावलको पत्र 13:14
पवित्र बाइबल
त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।
Compare
Explore रोमीहरूलाई पावलको पत्र 13:14
2
रोमीहरूलाई पावलको पत्र 13:8
तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ।
Explore रोमीहरूलाई पावलको पत्र 13:8
3
रोमीहरूलाई पावलको पत्र 13:1
तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।
Explore रोमीहरूलाई पावलको पत्र 13:1
4
रोमीहरूलाई पावलको पत्र 13:12
“रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ।
Explore रोमीहरूलाई पावलको पत्र 13:12
5
रोमीहरूलाई पावलको पत्र 13:10
प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।
Explore रोमीहरूलाई पावलको पत्र 13:10
6
रोमीहरूलाई पावलको पत्र 13:7
तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।
Explore रोमीहरूलाई पावलको पत्र 13:7
Home
Bible
Plans
Videos