1
लूका 2:11
नेपाली समकालीन संस्करण
आज दाविदको शहर बेथलेहेममा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्ट प्रभु हुनुहुन्छ।
Compare
Explore लूका 2:11
2
लूका 2:10
तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ।
Explore लूका 2:10
3
लूका 2:14
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँको प्रसन्नता पाएका मानिसहरूलाई शान्ति।”
Explore लूका 2:14
4
लूका 2:52
अनि येशू बुद्धिमा र कदमा, अनि परमेश्वर र मानिसहरूको कृपादृष्टिमा बढ्दै जानुभयो।
Explore लूका 2:52
5
लूका 2:12
अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
Explore लूका 2:12
6
लूका 2:8-9
अनि त्यहाँ नजिकैको चउरमा राती आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे, अनि प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए।
Explore लूका 2:8-9
Home
Bible
Plans
Videos