1
लुका 14:26
जुम्ली
“यति कोइ मुइति आउन्छ, र आम्ना बाबा, आमा, जोइ, छोरा छोरिहरु र दाजुभाइ, दिदिबुइनिहरुकन र आपुकन भुन्दा भौति मुकन माया गन्नैपड्छ नतर तेइ मेरो चेला हुन स्हक्तैन।
Compare
Explore लुका 14:26
2
लुका 14:27
जो आम्नो क्रुस बोकि मेरा पछि लाग्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
Explore लुका 14:27
3
लुका 14:11
क्यानभुन्या जोले आपुकन ठुलो ठान्दोछ, तेइ नानो पारिन्याछ, र आपुकन नानो पान्या ठुलो पारिन्याछ।”
Explore लुका 14:11
4
लुका 14:33
“तेइबिअ, बिचार गर! तुमिहरु मद्दि जोले आपु स्हात भया स्हबै कुडा मेरालेखि छोड्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
Explore लुका 14:33
5
लुका 14:28-30
“तुमिहरु मद्दि कोइले एक धररा बनाउन्या इच्छा गर्छ भुन्या, तेइ धररा बुनाइ स्हक्न्या खर्च आपु स्हात छ कि नाइ भुनि तेइले पैलै बसेर हिसाब गद्दैन् र? नतर भुन्या तेइले धरराको जग बसालेर सिद्द्याउन स्हकेन भुन्या, देख्न्याहरु स्हबैले यइथो भुन्यार तेइको खिसि गन्न्याछन। ‘तेइ मान्ठले बुनाउन खोज्यो तर सिद्दयाउन स्हक्योन!’
Explore लुका 14:28-30
6
लुका 14:13-14
तर तुमिले भत्याड् लाउँदा नागाहरु, डुड्याहरु, लुलाहरु र कान्याहरुकन घोइराउ, र तेइथै गर्याउ भुन्या फलिफाप हुन्याछौ, क्यानभुन्या तिनुहरुले तुम्मा गुन फर्काउन स्हक्तैनुन्। तर धर्मि मर्याबाट फेरि ज्युँदिदा परमेसोरले तुमिकन इनाम दिन्याछुन।”
Explore लुका 14:13-14
7
लुका 14:34-35
नुन त राम्मै हुन्छ, तर नुन निस्याइलो भयो भुन्या क्याले नुन्याइलो गन्न्या? यइ त न जुमिनको निउति न पर्स्होको निउति काम लाग्न्या हुन्छ। मान्ठहरुले तेइकन मिल्काइदिन्छुन्। जैको कान छ तेइले स्हुनोस र बुजोस्।”
Explore लुका 14:34-35
Home
Bible
Plans
Videos