1
लुका 13:24
जुम्ली
तर इसुले तिनुहरुकन भुन्या, “परमेसोरको राज्यामै जान्या बाटो स्हाँगुरो धेलो जैथै हो र तेइ धेलाबाट पैन कोसित गर। क्यानकि मु तुमिहरुकन भुन्दछु, मथ्थै जुन स्हाँगुरो धेलाबाट पैन खोइदाछुन्, तर स्हकन्यानाइ।
Compare
Explore लुका 13:24
2
लुका 13:11-12
ताँइ एक स्हैनि छि तेइकन अठार बर्स्हदेखि भुतआत्मा लागेर कुम्र्या भयाइछि, र स्होज्जै हुन स्हक्तिछिन। इसुले तेइकन देख्यापछि डाक्यार भुन्या, “यइ स्हैनि, अब तुमि आम्ना कैठबाट भलो भयौ।”
Explore लुका 13:11-12
3
लुका 13:13
अनि इसुले तेइमाथि आम्ना हात राख्या, तेइ एक्कासि उठि र परमेसोरकन गुनगान गन्न्न लागि।
Explore लुका 13:13
4
लुका 13:30
तर अइले पछाडि हुन्या अगेडि हुन्याछुन्, र अगेडि भया पछाडि हुन्याछुन्।”
Explore लुका 13:30
5
लुका 13:25
अनि घरका मालिकले उठिकन तेइ धेलो अड्याइ स्हक्यापछि, तुमिहरुले बाइरबाट ढुकि यइथो भुन्दै धेलो ढक्ढुक्याउदै भुन्न्याछौ ‘प्रभु, हाम्मा निम्ति धेलो उगाडिदेउ।’ “अनि तिनुले भुन्न्याछुन्, ‘तुमिहरु को हौ र काँबाट आयौँ मु रौँदैन।’
Explore लुका 13:25
6
लुका 13:5
तेसो होइन तर मु तुमिहरुकन भुन्छु, तुमिहरुले पुनि पछ्ताप गर्यानौ भुन्या, तुमिहरु स्हबै तेइथै गरि नै नास हुन्याछौ।”
Explore लुका 13:5
7
लुका 13:27
“तिनुले भुन्न्याछुन्, ‘मु तुमिहरुकन भुन्दछु, तुमिहरु काँबाट आयौ मु रौँदैन। खराब काम गन्न्यौ मुबाट जाउपुडा।’
Explore लुका 13:27
8
लुका 13:18-19
अनि इसुले भुन्या, “परमेसोरको राज्य क्या जैथो छ? तेइकन मु क्या स्हात तौलु? तेइ त रायोको बिउ जैथो हो, तेइ एक जुन मान्ठले आम्ना बाँडिमै छड्यो, र उम्र्योर बड्डै नान्नानो रुख जैथैभयो अनि सर्गका चडाचुडिहरुले हाँगामै खोल्लेस लाया।”
Explore लुका 13:18-19
Home
Bible
Plans
Videos