1
लुका 12:40
जुम्ली
तुमिहरु पुनि चनाखो हुनु, क्यानकि तुमिहरुले नस्हुच्या बेला मान्ठको छोरो आउन्याछ।”
Compare
Explore लुका 12:40
2
लुका 12:31
तर परमेसोरकन आम्नो राजा बुनाउ, र यि स्हबै कुडाहरु पुनि तुमिहरुकन दिन्याछुन्।”
Explore लुका 12:31
3
लुका 12:15
अनि इसुले स्हबै मान्ठहरुकन भुन्या, “चनाखो हउ, स्हबै किसिमका लाल्चोबाट बैन्या काम गर, क्यानकि मान्ठको जुनि मस्तै धुन सुम्पति भुन्दा ठुलो छ।”
Explore लुका 12:15
4
लुका 12:34
क्यानकि जाँ तुम्मो धुन छ, ताँइ तुम्मो मुन पुनि हुन्याछ।
Explore लुका 12:34
5
लुका 12:25
तुमिहरु मद्दि कोइले झर्को मानि आम्नो आयु बडाउन सक्छ?
Explore लुका 12:25
6
लुका 12:22
इसुले आम्ना चेलाहरुकन भुन्या, “यइबिअ मु तुमिहरुकन भुन्छु, बाँइना निम्ति क्या खाउला र क्या लाउला भुनि झर्को नमान।
Explore लुका 12:22
7
लुका 12:7
तर तुमिहरुका त कपालौना रुआँ पुनि गनि राख्या छुन्, यइबिअ भेइ नमान, तुमिहरु मस्तै भुगेडाभुन्दा भौति मोलका छौ।
Explore लुका 12:7
8
लुका 12:32
“नानो बगाल, भेइ नमान! क्यानभुन्या तुमिहरुकन आम्नो राज्याका मान्ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।
Explore लुका 12:32
9
लुका 12:24
कागहरुकन हेर तिहरु बुँदैनुन्, नखेड्डाछुन्, नभुनार गरि राख्ताछुन्, तर पुनि परमेसोरले तिकन खौनास्हान् र तुमिहरु चडाचुडि भुन्दा भौति मोलका छौ।
Explore लुका 12:24
10
लुका 12:29
“क्या खाउला क्या पिउला भुनि तुमिहरु झर्को नमान।
Explore लुका 12:29
11
लुका 12:28
तर आज हुन्या र भोलि ओइलाइ पोलिन्या झाडकन पुनि परमेसोरले यस्तै गरि स्हपाड्डा छुन् भुन्या, याइ बिसास नगन्याहरु, क्या परमेसोरले तुमिहरुकन झुन भौति स्हपाड्दैनुन् र?
Explore लुका 12:28
12
लुका 12:2
ढाकिया कुडा ज्या जति छुन्, ति स्हबै उगाडिन्याछुन्, र लुक्या कुडा ज्या जति छुन्, ति स्हबै थाँ पाइन्याछ।
Explore लुका 12:2
Home
Bible
Plans
Videos