1
लुका 11:13
जुम्ली
तुमिहरु खराब भइकन आम्ना टटुकिहरुकन राम्मो कुडाहरुदिन जान्याछौ भुन्या, तब तुमिहरुका सोर्गका बाबाति माग्न्याहरुकन पक्का पबित्त आत्मा दिन्छुन्।”
Compare
Explore लुका 11:13
2
लुका 11:9
तेइबिअ मु तुमिहरुकन भुन्छु, माग, अनि तुमिहरुकन दिन्याछ। खोज, अनि तुमिहरुले फेला पाड्न्याछौ। ढकढक्याउ, अनि तुमिहरुका लेखि परमेसोरले धेलो उगाडि दिन्याछुन्।
Explore लुका 11:9
3
लुका 11:10
क्यानकि जोले माग्दोछ तेइले पाउन्याछ, जोले खोइदोछ तेइले फेला पाड्न्याछ र जोले ढकढक्याउन्छ तेइकालेखि परमेसोरले उगाडि दिन्याछुन्।
Explore लुका 11:10
4
लुका 11:2
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु प्रार्थना गन्न्याबेला यस्तो भुन्नु, “‘हे बाबा, स्हबैले तुम्मो पबित्त नाउँको सुम्मान गरुन्, राजा जस्तै तुम्मो सासन चलोस्।
Explore लुका 11:2
5
लुका 11:4
हाम्मा पापहरु माप गद्देउ क्यानभुन्या हामि पुनि हाम्मा बिरोदमै नराम्मो गन्न्याकन माप गद्दाछौ। हामिकन जाँचमै पड्न नदेउ।’”
Explore लुका 11:4
6
लुका 11:3
दिनदिनैको खच्च हामिकन देउ।
Explore लुका 11:3
7
लुका 11:34
तुम्मा आँखा हडको बत्ति जैथा हुन। तुम्मो आँखा ठिक छ भुन्या, तुम्मा स्हक्लै हड उज्यालो हुन्छ। तर तेइ अराम्मो छ भुन्या तुम्मो हड पुनि उद्यारो हुन्छ।
Explore लुका 11:34
8
लुका 11:33
“कोइले बत्ति बालि लुकाइ या भाँडोमुनि राख्तैनुन्, तर भित्त पइन्याहरु स्हबैले उज्यालो देख्न्या गरि अल्कामै राख्ताछुन्।
Explore लुका 11:33
Home
Bible
Plans
Videos