1
लुका 10:19
जुम्ली
स्हुन, मैले तुमिहरुकन स्हापहरु र बिच्छिहरु कुल्चुन्या, र सत्तुरको सक्तिमाथि तुमिहरुकन झित्न्या हक दियाछु। कोइ कुडाले पुनि तुमिहरुकन हानि गन्न्यानाइ।
Compare
Explore लुका 10:19
2
लुका 10:41-42
तर प्रभुले तिनुकन भुन्या, “मार्था, तुमि मस्तै कुडाका बारेमै चिन्ता गद्दिछौ, र दुखित हुन्छौ। “तर खाँचो एक्कै कुडाको छ, तेइ राम्मो कुडा मरियामले छान्याइछ, तेइबाट उच्याडिन्यानाइ।”
Explore लुका 10:41-42
3
लुका 10:27
तेइले भुन्यो, “‘तोइले परमप्रभु आम्ना परमेसोरकन आम्नो सारा हिर्दयले, सारा परानले, सारा तागत र सारा मुनले माया गर्’ र ‘आम्ना घर वरिपोरि बैन्याकन पुनि आपु जैथै माया गर।’”
Explore लुका 10:27
4
लुका 10:2
इसुले तिनुहरुकन भुन्या, “बालि त मस्थै छ, तर खेतालाहरु नापा छुन्। यइबिअ बालिका मालिककन बिन्ति गर, र उनुले आम्नो बालि काट्न खेतालाहरुकन पठाइदेउन्।
Explore लुका 10:2
5
लुका 10:36-37
तेइपछि धर्मगुरुकन इसुले स्होद्या, “डाँकुले फेला पाड्या मान्ठका तिँ तिन जुना मान्ठ मद्दि घर वरिपोरि बैन्या भलो मान्ठ को हो त?” तेइले भुन्यो, “जोले तेइ मान्ठकन टिठ मान्यो।” तब इसुले भुन्या, “गइकन तुमि पुनि तेइथै गर।”
Explore लुका 10:36-37
6
लुका 10:3
अब जाउ, हेर मु तुमिहरुकन ब्वाँसाहरुका म्हाँजौदो भेडाको पाठाहरु जैथै पठाउन्याछु।
Explore लुका 10:3
Home
Bible
Plans
Videos