अनि इसुले तिनुहरुकन भुन्या, “जोले मेरो नाउमै यइ भाउकन ग्रहन गद्दोछ, तेइले मुकन ग्रहन गद्दोछ, र जोले मुकन ग्रहन गद्दोछ, तेइले मुकन पठाउन्याकन पुनि ग्रहन गद्दोछ। क्यानभुन्या तुमिहरु मद्दि जो स्हबै भुन्दा नानो छ, तेइ स्हबै भुन्दा ठुलो हुन्छ।”