1
लुका 8:15
जुम्ली
तर राम्मो मोटौनो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि राम्मोबिचार र भलो कुडा हिर्दयउदो राख्तोछ र बचन मान्नाछुन्, र धिरगरि फल फल्लाउँछुन्।
Compare
Explore लुका 8:15
2
लुका 8:14
काँडौदो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छ, तर जुनिको चिन्ता, धुन-सुम्पति, सुख-चैनमै पडि बड्न पाउनैनुन्, र तेइको फल पाक्तैन।
Explore लुका 8:14
3
लुका 8:13
ढाँरौनि पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि खुसि मान्नाछुन्। तर तिनुको जराहुनैनुन्, र तिनुहरुको बिसास केइ बेला स्हम्म हुन्छ, तेइबिअ जाँचको बेलामै तिनुको पतन हुन्छ।
Explore लुका 8:13
4
लुका 8:25
इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”
Explore लुका 8:25
5
लुका 8:12
बाटौनो पर्या बिउ भुन्नाले जो बचन स्हुन्छ, तर बचन स्हुनि बिसास नमानोस् र नबाँचुन् भुनि सैतान आइकन तिनुको मुनौदो भया बचन ल्हिल्लोछ।
Explore लुका 8:12
6
लुका 8:17
“यइगरि लुकाइ राख्या ज्या जति छुन् ति उगाडो पारिन्याछ, ज्या जति बुइन स्हकिदैन छर्लङग देखिन्या छुन्।
Explore लुका 8:17
7
लुका 8:47-48
तेइ स्हैनि लुक्न नस्हकिन्या रैछभुनि भेइले काम्दै आइ र इसुका अगेडि घोप्टो परि। क्यान तिनुकन छुइ, क्यारि स्हँट्टै भलो भइ स्हबैका अगेडि भुनि। इसुले स्हैनिकन भुन्या, “तेरा बिसासले तोकन भलो गर्याछ, सान्ति स्हात जा।”
Explore लुका 8:47-48
8
लुका 8:24
चेलाहरु इसुका काखैति गइ उठाउनै भुन्या, “गुरुज्यु, गुरुज्यु, हामि डुब्नलाइग्यौ!” तिँ उठ्यार आँधिबेरिकन हप्काया, र तेइबेलै आँधि थामियो र सान्त भयो।
Explore लुका 8:24
Home
Bible
Plans
Videos