1
लुका 16:10
जुम्ली
“जो नापा कुडामै बिसासिलो हुन्छ तेइ मथ्थै कुडामै पुनि बिसासिलो हुन्छ, र जो नानो कुडामै बेइमान हुन्छ तेइ मथ्थै पुनि बेइमान हुन्छ।
Compare
Explore लुका 16:10
2
लुका 16:13
“कोइ कमाराले दुइ मालिकको सेबा गन्न स्हक्तैन, क्यानभुन्या तेइले एककन घिन मान्यर अक्काकन माया गद्दोछ, या एकाको भुन्या मान्नोछ अक्काको भुन्या मान्नैन। तुमिहरु परमेसोर र धुन दुबैको सेबा गन्न सक्तैनौ।”
Explore लुका 16:13
3
लुका 16:11-12
यति तुमिहरु सन्सारको धुनमै बिसासिला भयानौ भुन्या, तुमिहरुकन स्हाँचो धुनको जुम्मा कोइले देला? यति तुमिहरु अक्का धुनमै बिसासिला भयानौ भुन्या, तुमिहरुको आम्नै धुन तुमिहरुकन कोइले देला र?
Explore लुका 16:11-12
4
लुका 16:31
“अब्राहामले तेइकन भुन्या, ‘मोसा र परमेसोरका रैबार्याहरुका कुडा तिनुहरुले स्हुन्दैनुन् भुन्या, मर्याबाट कोइ ज्युँदिया पुनि तिनुहरुले बिसास गन्न्यानाइ।’”
Explore लुका 16:31
5
लुका 16:18
“जोले आम्नि जोइकन छोडि अक्किकन भ्या गद्दोछ तेइले रन्डिबाजि गद्दोछ, र पोइबाट छोड्याइ स्हैनिकन भ्या गन्न्या मान्ठले पुनि रन्डिबाजि गद्दोछ।”
Explore लुका 16:18
Home
Bible
Plans
Videos