इसुले आम्ना चेलाहरुकन भुन्या, “ठेस लाग्न्या ठाँउ अबस्य आउँछुन्, तर धिक्कार तेइकन जैको कारन ठेस लाग्न्या ठाँउ आउन्छन्। जो मान्ठले यिँ नान्नानाहरुकन ठेस लाउन्छ तेइ मान्ठका घिच्चामै जाँतो झुडाइ समुन्द्रमै फालिदिनु तेइको निम्ति राम्मो हुन्याछ।