1
लुका 19:10
जुम्ली
क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
Compare
Explore लुका 19:10
2
लुका 19:38
“परमप्रभुको नाउँमै आउन्या राजा धन्या हुन्! सोर्गमै सान्ति परमेसोरको महिमा।”
Explore लुका 19:38
3
लुका 19:9
तब इसुले तिनुकन भुन्या, “आज यइ घरका मान्ठहरुले मुक्ति पायाछुन्, क्यानकि जखायस पुनि अब्राहामका स्हुन्तान हुन्।
Explore लुका 19:9
4
लुका 19:5-6
जब इसु तेइ ठौरमै पुग्या तब उबो हेरि तेइकन भुन्या, “ए जखायस स्हाँटै तल आ, क्यानभुन्या आज मुकन तेरा घरमै बैनुपड्न्या छ।” तिँ तुरुन्तै ओल्लि आया अनि खुसि हुँदै इसुकन आम्नो घरमै स्हुम्मान गर्या।
Explore लुका 19:5-6
5
लुका 19:8
जखायस उठ्यार भुन्या, “प्रभु हेर, मु आम्नो स्हुम्पतिको आदाभाग नागाहरुकन बाँडि दिन्छु, अनि कोइबाट अन्या गरि केइ ल्याया छु भुन्या, मु तेइको चौबर फित्ता गरिदिन्या छु।”
Explore लुका 19:8
6
लुका 19:39-40
अनि भिडमै भया कोइ कोइ फरिसिहरुले इसुकन भुन्या, “हे गुरु, तुम्मा चेलाहरुकन हप्काउ र छुबुक्क होउभुन।” तर इसुले भुन्या, “मु तुमिहरुकन भुन्दछु, तिनुहरु छुबुक्क लाग्या भुन्या, ढुङगाहरु नै कोक्काउन्या छुन।”
Explore लुका 19:39-40
Home
Bible
Plans
Videos