YouVersion Logo
Search Icon

प्रेरित 1

1
येशूको स्वर्गारोहण
1प्यारो थियोफिलस, येशूले अद्द रे सिकाउन पस्या सब कुरणिका बारेमि मेरो पइलो किताबमी मइले बताइ सक्या छु। 2स्वर्गमि जानु भण्ना पइलि, उनले आफ्नो छान्या शिष्यालाइ पबित्र आत्माको सायता बठेइ तिननलाइ आज्ञा दिइबर उन परमेश्वर बठेइ स्वर्गमि उचालिया। 3येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो। 4एक बेर येशू तिननसित भोजमि बसन्ज्या उनले तिननलाइ यिसो आज्ञा दियो। “तमन यरुशलेम सहर बठेइ काँइ जन जा, तर तमन तइ बरदानकी निउति रोकि राख, जो मेरो पिताले तमनलाइ दिन्या बाचा अर्याछ। तमनले म बठेइ उनरा बारेमि बोल्या कुरणी सुणि सक्याछौ। 5क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”
6पछा जब येशू ख्रीष्टका छान्या शिष्याले दोसर्या येशूसित भेट्यो रे तिननले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले इस्राएल देशको स्वतन्त्रता रे हामरो राज्यको पुनस्थापना अद्दया तमरो समय आइ सक्या छ?” 7उनले तिननलाइ भण्यो, “तइ बेला अथवा त्यो कब हुन्या हो, तमनलाइ जाण्न जरुरी आथिन, केवल मेरा पितासित मान्तर तइ अद्द्या अधिकार छ। 8तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”
9उनले यिन कुरणी भण्या पछा, तिननले हेद्दा हेद्दाइ परमेश्वरले येशूलाइ मल्तिर उचाल्यो, रे एक बादलका उइमि तिननले उनलाइ धेक्द सकेइन। 10जब तिननले उन जन्नारया एकोरो अग्गास तिर हेरिरइथ्या, तब अचानक सेता लत्ता लाया दुइ जाना स्वर्गदुत तिनरा नजिकै कलिया। 11तिननले भण्यो, “गालील जिल्लाका मान्सन हो, तमन क्याकि अगगाश तिर हेद्दाइ कलिरइछौ? यिनइ येशू, जइलाइ परमेश्वरले तमन बठेइ स्वर्गमि लैया, अइल जसेरि तमनले उनलाइ स्वर्गमि गया धेक्या, ठीक तसेरि उन आजी दोसर्या आउन्याहुन।”
मतियासको निउक्ती
12जब स्वर्गदुत गया, तब शिष्या जौतून भणिन्या पहाड बठेइ यरुशलेम सहर फर्क्या। यरुशलेम सहर बठेइ यो पहाड लगभग एक किलोमिटर जति दुर पणन्छ। 13यरुशलेम सहरमि पुग्या पछा तिनन आफ बस्या घरको मल्लो तल्लाका एक कोठामी उकल्या। तिनन पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास, फिलिप, रे थोमा, बारथोलोमाइ रे मत्ती, अल्फयसको चेलो याकुब रे उग्रपन्थी दलको सिमोन रे याकुबको चेलो यहूदा थ्या। 14ताँ और स्वानिन थिन जइले येशूलाइ सायता अर्याथ्यो, रे येशूकी इजा मरियम पइ येशूका भाइनसित छान्या शिष्या सब एक मनका होइबर लागातार प्रार्थना अरिराखन्थ्या। 15तिन दिनमि भाइनका बिचइमि पत्रुस कलिया (यिन मान्सनको संख्या लगभग; एक सय बीस थ्यो), रे भण्यो, 16“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ। 17क्याकि त्यो हाममि हइ एक थ्यो। रे यइ सेवामि तइले लगइ हिस्सा पाइराइथ्यो।”
18जसेरि तमन जाणन्छौ, कि यहुदि अगुवानले यहूदालाइ रुप्या दियाथ्यो, जब तइले छल अरिबर येशूलाइ धोका दिन्या बाचा अर्यो। पछा यहूदाले तसइ रुप्या तिननलाइ फिर्ता अर्यो। जब यहूदा झुण्डिबर मर्यो, तब तइको शरीर भइयइनि झण्यो। तइको पेट फुट्यो रे तइका सब आनणा-भुँणी निकल्या। तबइकिलाइ यहुदि अगुवानले तइ रुप्याले एक जमिन किन्यो। 19यिन कुरणी यरुशलेम सहरका बासिन्दा सब मान्सनलाइ था भयो। तइ जमिनको नाउँ तिनरो आफना भाषामि “आखेल्दामा” राख्यो, अर्थात रगतको खेत।
20पत्रुसले भण्यो, “राजा दाउदले भजनसंग्रहका किताबमी लेख्या छन,
‘तइको घर रितो हउ,
रे ताँ बस्या कोइ जन होउ।’
रे राजा दाउदले दोसरा ठाउँमि लगइ लेखिरइछ,
‘कोइ अर्खो मान्सले तइको अगुवाको पद लौजाउ।’
21-22तबइकिलाइ यो जरुरी छ कि एक यिसो मान्स छानियोस जइले प्रभु येशूले अर्या कामको बारेमि सब समयमि गवाही दियोस। प्रभु येशूलाइ यूहन्ना बठेइ बप्तिस्मा दिया दिन बठेइ उनलाइ स्वर्गमि उचाइ लैया दिन सम्म त्यो मान्स हामसित प्रभु येशूको मर्या बठेइ जिउना भया गवाही बन्यो।”
23तब तिननले दुइ जनालाइ सल्लाह दियो, अर्थात बारसाबास भण्न्या योसेफ, जइको नाउँ युस्तस थ्यो, रे मत्तीयासको न्वारन अर्यो। 24तिननले यिसेरी प्रार्थना अर्यो, “सब मान्सका मनको कुरणी जाण्न्या प्रभु, यिन दुइमि हइ तमले कइलाइ छानिराइछौ त्यो हामलाइ धेकाइ दिय, 25रे त्यो यइ सेवा रे येशू ख्रीष्टले छान्या शिष्याको काममी लाग्द सकउ, जइ सेवा बठेइ यहूदाले तइ ठाउँ छाडयो, उ मर्यो रे तइ ठाउँमि गयो जाँ जानाइ उ योग्य छ।” 26पइ तिननले तिन दुइका बिचमि चिट्ठा हाल्यो, रे चिट्ठा मत्तीयासको नाउँमि पड्यो, रे छान्या शिष्या एघार शिष्यामि त्यो गणियो।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for प्रेरित 1