YouVersion Logo
Search Icon

प्रेरित 2

2
पेन्तिकोस काजबारको दिनमि पबित्र आत्माको आगमन
1जब यहुदि मान्सनको पेन्तिकोस भणिन्या काजबारको दिन आयो, तिनन सब एकै ठाउँमि जमा होइरइथ्या। 2पइ स्वर्ग बठेइ अचानक ठुलो बतासका झोक्का जसो एक आवाज आयो, रे तिनन बस्या पुराइ घर भरियो। 3तब तिनरा अगाडी यिसो आगाको ज्वाला धेका पड्यो, जइको आकार जिबणा जसोथ्यो। जो अलग होइबर तिनन हरेक मान्सनमि बस्या। 4पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।
5तइ बेला परमेश्वरको डर माणन्या भौत यहुदि मान्सन जो संसारको हरेक देस बठेइ काजबार माणन्नाइ आयाथ्या रे यरुशलेम सहरमि बसिरइथ्या। 6तब जो आवाज हावाको जसो सुणिरइथ्यो, त्यो आवाज सुणिबर भिड जमा भयो। रे तिनन छलिया, क्याकि हरेकले आफना-आफना मातृ भाषामि बोल्लारया सुण्यो। 7तिनन सब छक्‍क पड्या रे अचम्म माणिबर भण्न लाग्या, “कि यिन बोल्या सब गालील जिल्लाका मान्सन होइन्न ब?” 8पइ यो कि हुन्नाछ, जो हाममि हइ हरेकले आफना-आफना मातृ भाषामि बोल्लार्या हाम सुण्नाछु? 9हाममि हइ कोइ मान्सन पार्थिन, मादिन, रे एलामीन, रे मेसोपोटामिया देशका, यहुदिया, कापाडोकिया, पोन्टस रे एसियाका बासिन्दा छौ। 10पइ फ्रिगिया जिल्ला, पामफिलिया जिल्ला, मिश्र देस रे कुरेनि सहरका नजिकै पड्या लिबिया देशका केइ क्षेत्र रे रोम सहर बठेइ घुम्दु आया मान्सन, 11अथवा यहुदि रे गैर-यहुदि मान्सन जइले यहुदि धर्म माण्या थ्या, क्रेट टापुका बासिन्दा रे अरबि देशका मान्सन लगइ छौ, पइ हाम आफना-आफना भासामि परमेश्वरका अचम्मका कामको चर्चा सुण्ना छु। 12तिनन सब आश्चर्य चकित भया रे दोधारमि पणिबर एकले अर्खासित यिसो भण्न पस्या, यइको अर्थ कि हो? 13औरले खिसाइबर भण्यो, “तिनन नयाँ दारु खाइबर मातिरइछन।”
भिडलाइ पत्रुसको उपदेस
14तर पत्रुस उन एघार जाना शिष्यासित कल्लिबर जोरले तिननलाइ भण्यो, “यहुदिया जिल्लाका बासिन्दा, रे यरुशलेम सहरका सब बासिन्दा होउ, तमलाइ यिन कुरणी था होइजाउ, रे मेरा कुरणी सुण। 15क्याकि भण्या तमनले सोच्या जसो यिन मातिय होइन, क्याकि अइल त परभातको नौ मान्तर बजिरइछ। 16जी हामसित भयाथ्यो, तइ कुरणी पुरा हो, जो योएल अगमबक्ता बठेइ पबित्र सास्त्रमि भण्याथ्यो, 17आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन। 18तिन दिनमि, म आफना दास-दासिमि मेरा आत्मा दिन्या हु, रे तिननले अगमबाणी बोल्या हुन। 19मल्तिर अग्गासमी म अचम्मका काम रे तल्तिर पृथ्बीमि चिन्ह धेकाउन्या हुँ, अर्थात रगत, आगो रे धुकाँको बादल धेकाउन्या हु। 20परमेश्वरको ठुलो रे गौरबमय दिन आउना हइ अगाडी सुर्य अनारामि रे जुन रगतमि बदलिन्या हुन। 21तइ समय हइ अगाडी जइले परमेश्वरको नाउँ पुकारन्छ, तइले उद्दार पाउन्या हो। 22इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो। 23परमेश्वर बठेइ ठहराया पक्‍का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या। 24आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो। 25क्याकि राजा दाउदले येशूका बारेमि भण्नाहान,
‘मइले प्रभुलाइ सदाइ मेराइ अगाडी धेक्या,
क्याकि भण्या म तिनन मान्सनसित डराउनइन जो मेरो नक्सान अद्द चाहानाहान।
26तबइकिलाइ म आनन्दले बोल्ला छु।
यइ बाहेक मेरो शरिरले लगइ आसामि जिउन्या हो।
27क्याकि तमले मलाइ पातालमि रनदियानु,
रे नति आफ्ना पबित्र जनको मर्या शरीर कुन दिन्या हौ।
28तमले मलाइ जीवनका बाटा बताया,
तमले मलाइ आफ्नो उपस्थिति बठेइ आनन्दले गद्-गद् पाड्डया हौ।’”
29“भाइन हो, हामरा पुर्खा राजा दाउदका बारेमि म तमनलाइ पक्‍का रुपमि भण्न सक्दउ, कि उन मरिबर गाड़िया, रे आजका दिन सम्मलगइ उनरो चिहान हमरा ठाउँमि छनइछ। 30तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन। 31यो जाणिबर कि भविष्यमी परमेश्वरले कि अद्दा छन, परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना ल्याउन्या कुरणी अर्यो। उनले भण्यो, कि न त उनलाइ पातालमि रन दियो, रे न त आफ्नो पबित्र मान्सको मर्या शरीर कुन दियो। 32तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ। 33तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ। 34क्याकि राजा दाउद त स्वर्गमि उचालीएइन। तर उन आफइ भण्नाहान,
‘प्रभु परमेश्वरले मेरा प्रभुलाइ भण्यो,
तु मेरा दाइन हाततिर बस,
35जबसम्म म तेरा शत्तुरलाइ
तेरा अधिनमी ल्याउनइन।’”
36“तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्‍का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।” 37जब मान्सनले यिन कुरणी सुण्यो, तिननले आफलाइ भौत दोषि माण्यो, पइ पत्रुस रे और येशू ख्रीष्टका छान्या शिष्यालाइ तिननले भण्यो, “ए भाइन हो, हाम कि अद्दाउ?” 38पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ। 39क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।” 40और बड्ताइ कुरणी बठेइ पत्रुसले तिननलाइ बार-बार गवाही भण्यो, रे यिसो भणबर अर्ति दियो, “यइ दुष्ट पुस्ता बठेइ तमनले आफइलाइ बचा।” 41तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।
बिश्वासीनको संगति
42तिनन येशू ख्रीष्टका छान्या शिष्याका शिक्षा, संगति रे प्रभु भोजमि उपस्थित हुन्थ्या रे एकहठ्ठा भइबर भोज खान्थ्या रे प्रार्थनामि भक्तिसित लागिरन्थ्या। 43यरुशलेम सहरका सब मान्सनका मनइनि डर पसिगइ, रे येशू ख्रीष्टका छान्या शिष्या बठेइ भौत अचम्मका काम रे चिन्ह भया। 44बिश्वास अद्दया जति सब एकहठ्ठा भइबर बसन्थ्या, रे जो लगइ तिननसित थ्यो, तिनन सब थोक एक अर्खासित बाणन्थ्या। 45तिननले आफना सम्पत्ति रे मालसामान बेचिबर जइ-जइलाइ जी-जी कुरणीको खाँचो पणन्थ्यो सबलाइ तिन बाडी दिन्थ्या। 46तिनन एकै मनका होइबर मन्दिरमि एकइसित जमघट हुन्थ्या, रे घर-घरमि उन प्रभु भोजमि उपस्थित हुन्थ्या, रे तिनन खुशी रे सुद्द मनले मिलजुल खान्थ्या, 47रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in