1
उत्पत्ति 18:14
नेपाली नयाँ संशोधित संस्करण
NNRV
परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।”
താരതമ്യം
उत्पत्ति 18:14 പര്യവേക്ഷണം ചെയ്യുക
2
उत्पत्ति 18:12
यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ, र के मलाई यो सुख हुन्छ र?”
उत्पत्ति 18:12 പര്യവേക്ഷണം ചെയ്യുക
3
उत्पत्ति 18:18
अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन्
उत्पत्ति 18:18 പര്യവേക്ഷണം ചെയ്യുക
4
उत्पत्ति 18:23-24
तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? त्यस सहरमा पचास धर्मी जन रहेछन् भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र?
उत्पत्ति 18:23-24 പര്യവേക്ഷണം ചെയ്യുക
5
उत्पत्ति 18:26
परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्मैलाई छोड़िदिनेछु।”
उत्पत्ति 18:26 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ