1
मर्कुस 8:35
जुम्ली
क्यानकि जोले आम्नो परान बचाउन्या इच्छ्या गद्दोछ, तेइले अजम्बरिको जिबन पाउन्या मौका पाउन्या नाइ, तर मेरो र राम्मो रैबारको निम्ति मर्छौ भुन्या तेइले आम्नो जिबन बचाउन्याछ।
താരതമ്യം
मर्कुस 8:35 പര്യവേക്ഷണം ചെയ്യുക
2
मर्कुस 8:36
क्यानकि मान्ठले सारा सुन्सार हात पाड्या पुनि आम्नो अजम्बरिको जिबन पाउन स्हक्योन भुन्या तेइकन क्या फाइदा भयो।
मर्कुस 8:36 പര്യവേക്ഷണം ചെയ്യുക
3
मर्कुस 8:34
तब इसुले आम्ना चेलाहरु स्हातै मान्ठहरुकन पुनि आपुति घोइराया र तिनुहरुकन भुन्या, “कोइ मान्ठले मेरा पछि लाग्न्या इच्छा गद्दोछ भुन्या तेइले आम्नो माया मार्नुपड्छ, र मन्न स्हम्म तैयार भइ आम्नो क्रुस बोकि मेरा पछि लाग्नुपड्छ।
मर्कुस 8:34 പര്യവേക്ഷണം ചെയ്യുക
4
मर्कुस 8:37-38
या मान्ठले आम्नो अजम्बरि जिबनको स्हट्टामै क्या दिन स्हक्छ? अनि यइ बेबिचारि र पापि पुस्तामै जो मु देखि र मेरा बचन देखि स्हरम मान्नोछ, मान्ठको छोरा पुनि आम्ना बाबाको महिमामै पबित्त रैबार्यास्हात आउँदा तेइ देखि स्हरम मान्न्याछ।”
मर्कुस 8:37-38 പര്യവേക്ഷണം ചെയ്യുക
5
मर्कुस 8:29
तब इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु मुकन को हो भुन्नाछौ?” अनि पत्तुरुसले भुन्यो, “तुमि मुक्तिदिन्या ख्रिस्ट हौ।”
मर्कुस 8:29 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ