1
प्रेरित 16:31
नेपाली नयाँ संशोधित संस्करण
अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”
तुलना
अन्वेषण गर्नुहोस् प्रेरित 16:31
2
प्रेरित 16:25-26
तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले।
अन्वेषण गर्नुहोस् प्रेरित 16:25-26
3
प्रेरित 16:30
तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”
अन्वेषण गर्नुहोस् प्रेरित 16:30
4
प्रेरित 16:27-28
झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”
अन्वेषण गर्नुहोस् प्रेरित 16:27-28
होम
बाइबल
योजनाहरू
भिडियोहरू