1
इजकिएल 15:8
नेपाली नयाँ संशोधित संस्करण
तिनीहरूले विश्वासघात गरेका हुनाले म तिनीहरूको देशलाई उजाड़ पार्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 15:8
2
इजकिएल 15:7
म मेरो अनुहार तिनीहरूका विरुद्धमा उतातिर फर्काउनेछु। तिनीहरू आगोबाट उम्के तापनि तिनीहरूलाई आगोले नै भस्म गर्नेछ। जब म मेरो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।
अन्वेषण गर्नुहोस् इजकिएल 15:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू