1
इजकिएल 22:30
नेपाली नयाँ संशोधित संस्करण
“पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 22:30
2
इजकिएल 22:31
त्यसकारण तिनीहरूले गरेका सबै काम तिनीहरूकै थाप्लोमा ल्याएर मेरो जल्दो रीसले म तिनीहरूलाई भस्म पार्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
अन्वेषण गर्नुहोस् इजकिएल 22:31
होम
बाइबल
योजनाहरू
भिडियोहरू