1
इजकिएल 38:23
नेपाली नयाँ संशोधित संस्करण
यसरी मेरो महानता र पवित्रता म देखाउनेछु, र धेरै जातिहरूको दृष्टिमा म आफैलाई प्रकट गर्नेछु। तब उनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 38:23
2
इजकिएल 38:2-3
“हे मानिसको छोरा, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर तेरो मुख फर्काएर त्यसको विरुद्धमा अगमवाणी गर्, र त्यसलाई भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।
अन्वेषण गर्नुहोस् इजकिएल 38:2-3
3
इजकिएल 38:16
मेरो प्रजा इस्राएलको विरुद्धमा देशलाई ढाक्ने बादलझैँ तँ अगि बढ्नेछस्। हे गोग, आउने दिनहरूमा म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि म उनीहरूकै आँखाका अगि तँद्वारा म आफैलाई पवित्र प्रकट गर्दा ती जाति-जातिहरूले मलाई चिनून्।
अन्वेषण गर्नुहोस् इजकिएल 38:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू