1
यर्मिया 22:3
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभु यसो भन्नुहुन्छ: जे उचित र ठीक छ, त्यो गर। लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 22:3
2
यर्मिया 22:15-16
“के धेरैभन्दा धेरै देवदारु भएर तँ राजा हुन्छस्? के तेरो बुबासित खाने र पिउने थोक थिएनन् र? त्यसले उचित र ठीक काम गर्यो, र त्यसलाई असलै भयो। त्यसले गरीब र दरिद्रहरूको रक्षा गर्यो, र त्यसलाई असलै भयो। मलाई चिन्नुको अर्थ के यो होइन र?” परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यर्मिया 22:15-16
3
यर्मिया 22:13
“धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँदछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्ना मेहनतको ज्याला दिँदैन।
अन्वेषण गर्नुहोस् यर्मिया 22:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू