यर्मिया 22:3
यर्मिया 22:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह यसो भन्नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ।
शेयर गर्नुहोस्
यर्मिया 22 पढ्नुहोस्यर्मिया 22:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यसो भन्नुहुन्छ: जे उचित र ठीक छ, त्यो गर। लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ।
शेयर गर्नुहोस्
यर्मिया 22 पढ्नुहोस्