YouVersion लोगो
खोज आइकन

यर्मिया 22:3

यर्मिया 22:3 NNRV

परमप्रभु यसो भन्‍नुहुन्‍छ: जे उचित र ठीक छ, त्‍यो गर। लुटिएकोलाई अत्‍याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ।