1
नहेम्याह 4:14
नेपाली नयाँ संशोधित संस्करण
तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान् र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।”
तुलना
अन्वेषण गर्नुहोस् नहेम्याह 4:14
2
नहेम्याह 4:6
यसरी हामीले त्यसको आधा उचाइसम्म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे।
अन्वेषण गर्नुहोस् नहेम्याह 4:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू