1
हितोपदेश 19:21
नेपाली नयाँ संशोधित संस्करण
मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 19:21
2
हितोपदेश 19:17
गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 19:17
3
हितोपदेश 19:11
मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्लनु त्यसको लागि महिमा हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 19:11
4
हितोपदेश 19:20
सुझाव सुन्, र अर्ती ग्रहण गर्, र अन्त्यमा तँ बुद्धिमान् बन्नेछस्।
अन्वेषण गर्नुहोस् हितोपदेश 19:20
5
हितोपदेश 19:23
परमप्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्कसँग बस्नेछ, र दु:खले त्यसलाई छुँदैन।
अन्वेषण गर्नुहोस् हितोपदेश 19:23
6
हितोपदेश 19:8
बुद्धि प्राप्त गर्नेले आफ्नै प्राणलाई प्रेम गर्छ, समझदारीको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 19:8
7
हितोपदेश 19:18
आफ्नो छोरालाई ताड़ना दे, किनकि त्यसमा आशा हुन्छ, त्यसको मृत्युमा राजीखुशीले सहभागी नहोऊ।
अन्वेषण गर्नुहोस् हितोपदेश 19:18
8
हितोपदेश 19:9
झूटो गवाही दिने दण्डविना उम्कनेछैन, र झूटको ओइरो लाउने मानिस नष्ट हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 19:9
YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ
होम
बाइबल
योजनाहरू
भिडियोहरू