1
हितोपदेश 20:22
नेपाली नयाँ संशोधित संस्करण
यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 20:22
2
हितोपदेश 20:24
मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्छन्। मानिसले आफ्नो बाटो कसरी बुझ्न सक्ला?
अन्वेषण गर्नुहोस् हितोपदेश 20:24
3
हितोपदेश 20:27
परमप्रभुको दियो मानिसको आत्मालाई खोजी गर्छ, त्यसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 20:27
4
हितोपदेश 20:5
मानिसको हृदयमा भएका उद्देश्यहरू गहिरा पानीजस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 20:5
5
हितोपदेश 20:19
कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।
अन्वेषण गर्नुहोस् हितोपदेश 20:19
6
हितोपदेश 20:3
कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 20:3
7
हितोपदेश 20:7
धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्यसको पछि आउने छोरा-छोरीहरू धन्यका हुन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 20:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू