1
हितोपदेश 25:28
नेपाली नयाँ संशोधित संस्करण
पर्खालहरू भत्किएको नगरझैँ आत्मसंयम नभएको मानिस हो।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 25:28
2
हितोपदेश 25:21-22
यदि तेरो शत्रु भोकाएको छ भने, त्यसलाई खान भोजन दे, यदि त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन पानी दे। यसो गर्नाले तैंले त्यसको टाउकोमा जलिरहेको भुङ्ग्रो खन्याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 25:21-22
होम
बाइबल
योजनाहरू
भिडियोहरू