1
हितोपदेश 26:4-5
नेपाली नयाँ संशोधित संस्करण
मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्। मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 26:4-5
2
हितोपदेश 26:11
जसरी कुकुर आफ्नै बान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:11
3
हितोपदेश 26:20
दाउराविना आगो निभ्छ, कुरौटेविना खिचोला शान्त हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:20
4
हितोपदेश 26:27
मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:27
5
हितोपदेश 26:12
आफ्नै नजरमा आफूलाई बुद्धिमान् ठान्ने मानिस देखेको छस्? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:12
6
हितोपदेश 26:17
आफूसँग असम्बन्धित झगड़ामा हस्तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्यक्ति एउटै हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू