1
भजनसंग्रह 107:1
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:1
2
भजनसंग्रह 107:20
उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:20
3
भजनसंग्रह 107:8-9
तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्। किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:8-9
4
भजनसंग्रह 107:28-29
तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त गराउनुभयो, र सागरका छालहरू स्थिर भए।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:28-29
5
भजनसंग्रह 107:6
तब तिनीहरूले आफ्नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्बाट छुटाउनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:6
6
भजनसंग्रह 107:19
तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:19
7
भजनसंग्रह 107:13
तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 107:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू