1
भजनसंग्रह 112:7
नेपाली नयाँ संशोधित संस्करण
अशुभ समाचारले त्यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 112:7
2
भजनसंग्रह 112:1-2
परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो, जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ। त्यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष् पाउनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 112:1-2
3
भजनसंग्रह 112:8
त्यसको हृदय सुरक्षित रहन्छ, र त्यो डराउनेछैन। अन्त्यमा त्यसले आफ्ना शत्रुहरूलाई विजयमा हेर्नेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 112:8
4
भजनसंग्रह 112:4
सोझा मानिसहरूका निम्ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्ति अन्धकारमा पनि ज्योति उदय हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 112:4
5
भजनसंग्रह 112:5
उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्नो कारोबार चलाउने मान्छेको भलो हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 112:5
6
भजनसंग्रह 112:6
धर्मी जन कहिले पनि डगमगाउँदैन, त्यसको सम्झना सदासर्वदा रहनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 112:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू